बेलायतले हङकङवासीलाई दिएको विशेष पासपोर्टलाई चीनले मान्यता नदिने

लण्डन । चीनले हङकङवासीलाई बेलायतले दिएको विशेष पासपोर्टलाई आधिकारिक कागजात नमान्ने जनाएको छ । चीनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले ब्रिटिश नेशनल ओभरसिज बीएनओलाई आधिकारिक कागजपत्रको मान्यता नदिने बताउनुभएको हो । उहाँले आइतबारदेखि नै यो नियम लागू हुने बताउनुभयो । हङकङबासीलाई आफ्नो मुलुक प्रवेशका लागि बेलायतले विशेष सुविधा प्रदान गरेको केही घण्टापछि नै चीनको यस्तो … Continue reading बेलायतले हङकङवासीलाई दिएको विशेष पासपोर्टलाई चीनले मान्यता नदिने